Comments for ASER Nepal https://asernepal.org.np Mon, 23 Feb 2026 04:41:53 +0000 hourly 1 https://wordpress.org/?v=7.1.2 Comment on Request for Proposal (RFP) by Escort https://asernepal.org.np/2025/07/31/request-for-proposal-rfp-2/#comment-93 Mon, 23 Feb 2026 04:41:53 +0000 https://galligalli.org.np/?p=10017#comment-93 delhi escort

]]>
Comment on Request for Proposal (RFP) by Bedpage https://asernepal.org.np/2025/07/31/request-for-proposal-rfp-2/#comment-92 Mon, 23 Feb 2026 04:41:09 +0000 https://galligalli.org.np/?p=10017#comment-92 Through bedpage, I found and booked Erotic massage in Miami without hassle. The environment was peaceful and well-maintained. The session was organized and calming. I left feeling relaxed and satisfied.

]]>
Comment on असर- मेरो अनुभव by युवराज कार्कि https://asernepal.org.np/2022/01/28/aser-my-experience/#comment-4 Wed, 02 Feb 2022 17:17:37 +0000 https://galligalli.org.np/?post_type=blog&p=560#comment-4 यश गल्ली गल्ली नामक असर संस्थामा जोडिनु भएका सम्पुर्ण सर म्याडम लगायत यश संस्थाले दिएको तालिम र सो तालिम पश्चात फिल्डमा गएर आफ्नो गाउँ समाजको शैक्षिक स्थिती मापन गर्न खटिनु हुने सम्पुर्ण समाजप्रेमी हरुलाई म युवराज कार्किको तर्फबाट नमस्कार !
सर्बप्रथम त म पनि यस असर नेपालले एउटा पाइलट अवस्थाको अनुसन्धान विधिलाई नेपालमा संचालनमा ल्याउनुहुने टोलीलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु । किनकी हाम्रो गाउघरका हामी भन्दा साना भाइ बहिनिहरुको शैक्षिक स्थिती कस्तो छ भनेर बुझ्ने कहिल्यै चेष्टा नराख्ने हाम्रो बानिमा केही सुधार आएको छ । हो, म पनि तारा मिस जस्तै एउटा गल्लिगल्ली नामक संस्थामा आवद्द भएर 2 दिने तालिम र 3 दिनको फिल्ड सर्वेक्षण कर्ता हुं । म बराहताल वडा नं. ८ दमार सुर्खेतको बासिन्दा हु । मैले पनि यश संस्था मार्फत आफ्नै गाउको बारेमा, गाउका बाल बच्चाको बारेमा अनि सम्पुर्ण गाउपालिका कौ समग्र शिक्षामा रहेका प्रभाव हरु हेर्न, देख्न र बुझ्न पाए र अबका दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुरा पनि सिक्न पाए । त्यसैले यो संस्था एकदमै राम्रो छ र राजिव तिमिल्सिना, रोसन पोखरेल, प्रमिला बिसुके लगायत को सम्पुर्ण टिम लाइ धन्यवाद दिदै कर्णालिको नेतृत्व गर्दै गर्नु भएको ललित जंग शाही सर लाई नि विशेष धन्यवाद र पुरै कर्णाली भरको एकिन डाटा निकालेर त्यसमा परेको समस्या समाधान गर्न हामी सबैलाइ सम्झनु होला । हामी हजुरको यो यति राम्रो कामको लागि सदैव साथमा छौ । धन्यवाद

युवराज कार्की
बराहताल-08, दमार सुर्खेत

]]>
Comment on असर- मेरो अनुभव by Tara kumari BK https://asernepal.org.np/2022/01/28/aser-my-experience/#comment-3 Tue, 01 Feb 2022 10:49:27 +0000 https://galligalli.org.np/?post_type=blog&p=560#comment-3 Thank you sir/madam.

]]>